सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा ५.४१ देखि ७.६८ प्रतिशतसम्म भाडा घटेको हो ।सरकारले पेट्रोलियम पदार्थमा कर घटाएर मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात यात्रुवाहक तथा मालवाहक सवारीमा भाडा घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ […]