फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

काठमाण्डाै – गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।  विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।  यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो । 

सम्बन्धित सामग्री

बागमतीमा गाडी भाडा बढ्यो (सूचीसहित)

नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो।...

फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । यसअघि जेठ ११ गते विभागले […]

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

२७ जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले […]

गाडी भाडा बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेसँगै सरकारले स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि गरेको हो ।यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुने गरी मालवाहक तथा यात्रुवाहक सवारीमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१ प्रतिशतले, पहाडी बाटोमा […]

एक सातामै दुईपटक बढ्यो गाडी भाडा

अन्तरप्रदेशमा सञ्चालित गाडीमा मात्रै भाडा वृद्धि, स्थानीय रुटमा पुरानै कायम १० दिनमा डिजेलको भाउ १० रुपैयाँले बढेपछि सार्वजनिक सवारीसाधनको भाडामा पनि सातामै दुईपटक बढेको छ । यातायात व्यवस्था विभागले दुई वा दुईभन्दा बढी...

गाडी भाडा १५ प्रतिशतसम्म बढ्यो

सरकारले अन्तरप्रदेश लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । एक प्रदेशबाट अर्काे प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीमा १० देखि १५ प्रतिशत भाडा बढेको हो ।यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सबै प्रकारको सार्वजनिक यातायमतमा भौगोलिक अवस्थितिका आधारमा भाडा वृद्धि गरेको हो ।विभागले आइतबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुवाहक […]

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ । प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ। यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ ...

गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।एक जिल्लाब

गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

पोखरा । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ । कानुन मन्त्रालयले राजपत्र […] The post गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको न्यूनतम ५.५५ प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा मसायोजन गरेको छ ।गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले सार्वजनिक गरेका हुन् ।संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा दरमा समायोजन गरेकाले सोही अनुरुप प्रदेश सरकारले पनि भाडा समायोजन गरेको उनले बताए । लामो दूरीका यात्रुबाहक बसको […]