केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेल...