काठमाडौं । नेपालमा टाटाले विद्युतीय कारमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । नेक्सनदेखि टिगोर र टियागो ईभी सबैले नेपालमा रेकर्ड नै बनाए । टाटा नेक्सन ईभीले सेग्मेन्टमा नै सफलतासँगै सिप्रदी ट्रेडिङलाई नेपालकै सर्वाधिक धेरै कार बिक्री गर्ने कम्पनी बनायो । टिगोर ईभीले लगभग बन्द भएको सेडान सेग्मेन्टमा नयाँ उचाई दियो । भदौ अन्तिम साता भएको […]