काठमाडौं । विद्युतीय कारमा एमजीको इजेडएस किन्ने ग्राहकले ८० प्रतिशतसम्म बैंकिङ सुविधा पाउँछन् । गाडीको मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट तिर्दा गाडी किन्न पाइने भएपनि ब्यक्तिगत मासिक किस्ता तिर्नेगरी जेडएस इभी किन्ने मानिसले न्यूनतम ३० प्रतिशत रकम डाउन पेमेन्ट वापत बुझाउने गरेका छन् । अहिले पारामाउन्ट मोटर्सले जेडएस इभीको मूल्य ५० लाख ९९ हजार […]