बीओकेको अफर, भ्यालेन्टाइनमा गहना किन्दा २ किस्ता छुट

बैंक अफ काठमाण्डू(बीओके)ले ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी गरगहना खरिदमा विशेष अफर ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदका लागि इमआई सुबिधा ल्याएको छ ।सामान्यतया ‘भ्यालेन्टाइन डे’मा आफूलाई मन पराउने प्रेमीकालाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डूले […]