सविन मिश्र / वसन्तराज उप्रेती-
काठमाडौँः कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज किन्दा लिएको ऋणको त्रैमासिक सावाँ ब्याज भुक्तानीको सेड्युल नजिक आइसकेको छ। चारवटा जहाज किन्दा लिएको ऋण र त्यसको ब्याजको किस्ता पुस मसान्तमा तिर्नु पर्नेछ। त्यसका लागि १ अर्ब १३ करोड रुपैयाँ चाहिन्छ।
तर पैसा