फोटोन मोटर्स दशैं अफरः फोटोन भ्यान किन्दा पहिलो तिन महिनासम्म किस्ता तिर्नु नपर्ने

काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ। सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनले योजना अन्तर्गत  भ्यान भ्यु सीएस२ एलको खरिदमा ३ महिनासम्म किस्ता तिर्नु नपर्ने, ८०%सम्म फाइनान्स,  २ लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउन पेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।साथै १ वर्षको लागि निःशुल्क बीमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९

सम्बन्धित सामग्री

फोटोन भ्यान किन्दा तीन महिना किस्ता तिर्नु नपर्ने

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्स दसैं अफर ल्याएको छ । कम्पनीले सेभ टनाटन अर्न टनाटन नारासहित ल्याएको यो योजना अन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरीदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने जनाएको छ । कम्पनीका अनुसार ८० प्रतिशत सम्म फाइनान्स, दुई लाख ५० हजार रुपैयाँ सम्म छुट र १२ लाखको डाउनपेमेन्टमा गाडी दिइनेछ । […]