दक्षिण अफ्रिकामा पहिलापटक देखापरेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन अहिले विश्वका ७७ मुलुकमा फैलिसकेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सतर्क रहन आव्हान गरेको छ । डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले हालसम्म ७७ देशमा संक्रमण पुष्टि भइसकेको र ओमिक्रोनलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी …