बालेनलाई सरकारले किन गरायो सचेत ?

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर […]

सम्बन्धित सामग्री

चिनियाँ राजदूततर्फ संकेत गर्दै वर्षमानले भने : सरकारले सचेत गराओस्

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताएका छन् । नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्योभन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले […]

महावीर पुनलाई सरकारले भन्योः लिलामी गरे विभूषण रद्द हुन्छ

काठमाडौँ – सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले प्रदान गरेको पदक लिलामीमा नराख्न सचेत गराएको छ। गृह मन्त्रालयले मंगलबार पुनलाई पत्र लेख्दै सरकारले प्रदान गरेको विभूषण बन्धकी वा ब्रिक्री गर्न नपाइने र त्यसो गरे विभूषण रद्द हुने जनाएको छ। ‘…कुनै नेपाली वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकी […]

मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर […] The post मेयर बालेनलाई सरकारले किन गरायो सचेत ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छिमेकी देशमा फेरि बढ्यो संक्रमण, सचेत रहन सरकारको आग्रह

काठमाडौं : सरकारले छिमेकी भारतमा पछिल्ला दिन कोभिड-१९ संक्रमणदर बढेको भन्दै वेलैमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले नयाँ कोरोना भेरिएन्टको समेत जोखिम रहेको जानकारी दिइन्।उनले भनिन्, ‘पछिल्लो समय भारत र चीनमा कोरोना संक्रमण बढेको पाइएको छ, नयाँ भेरिएन्टको पनि जोखिम छ, त्यसैले हामी सबै सचेत रहौँ।’उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर

भ्रम नफैलाउन याक एन्ड यतिलाई सचेत

काठमाडौँ । पर्यटन विभागले याक एन्ड यति होटेललाई भ्रम नफैलाउन सचेत गराएको छ । सरकारले कारबाही कारबाही गरेको विषयमा होटेलले भ्रामक भनाई व्यक्त गर्दै आएको भन्दै विभागले सचेत गराएको हो । सरकारले उक्त होटेलको नामा जारी गरिएको क्या सिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटेलको पाँच तारे स्तर वर्गीकरण रद्द गर्ने, होटेलको नामा रहेको अचल […]

सरस्वती प्रधानलाई लिफ्ट दिने मन्त्रीलाई प्रधानमन्त्रीले गराए सचेत

प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् । जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन् ।महिला बालबालिका तथा ज्येष्ठ ना

कोरोना महामारीले सरकारलाई सचेत बनायो : प्रधानमन्त्री

हेटौंडा : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले सरकारलाई स्वास्थ्यमा सचेत बनाएको बताएका छन्। सोमबार बागमती प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले कोरोना महामारीले देशको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारलाई सचेत बनाएको बताए। शिक्षाको लगानी नै सबै क्षेत्रको विकासको लगानी भएकाले सरकारले आफ्नो कार्यकालमा बालबालिकाको स्कुल भर्नादेखि विभिन्न क

निषेधाज्ञाको पूर्ण पालनासहित थप सचेत हुन आग्रह

काठमाण्डाै – सरकारले काेराेनाकाे विषयलाई लिएर थप सचेत हुन नागरिकलाई आग्रह गरेको छ । गएको वर्ष भन्दा यसवर्ष कोरोना सङ्क्रमणको असर धेरै देखिएको र अत्यधिक सङक्रामक नयाँ भेरिएन्ट पनि पुष्टि भएको अवस्थामा निषेधाज्ञाको पूर्ण पालना गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको कार्यान्वयन अहिलेसम्म सन्तोषजनक देखिएको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य बना...

शैक्षिक संस्थालाई सचेत रहन सरकारको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ भाइरसको संक्रमणदर मूल्यांकन गदै शैक्षिक संस्थालाई सचेत हुन अनुरोध गरेको छ ।विगत केही दिनदेखि कोभिड–१९ भाइरसको नयाँ प्रजातिको संक्रमणदर वृद्धि हुन थालेपछि सरकारले सबै प्रकारका शिक्षण संस्थाहरूले जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरेको हो ।शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकमा कोभिड–१९ […]