नेपाल पनि मङ्कीपक्सको जोखिममा- सचेत रहन अनुरोध

विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताउनुभयो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको …

सम्बन्धित सामग्री

भोटेकोशी किनारमा सावधान रहन आग्रह

रसुवा : भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज (बुधबार) अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो।अहिले भोटेकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ। बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्

भोटेकोसीमा पानी बढेकाले सचेत रहन आग्रह

भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा बुधबार अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो । अहिले भोटोकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ […]

नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’

नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएको छ ।  नेपाल टेलिकमले एक जरूरी सूचना प्रकाशित गर्दै यो गलत भएको र यसप्रति सचेत रहन हार्दिक अनुरोध गरेको छ । विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य...

सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको आग्रह

काठमाण्डाै – प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना निकालेर त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुराेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा स...

सामाजिक सञ्जालको माध्यमबाट ठगिने घटना बढे, सचेत रहन सिआइबीको अनुरोध

काठमाडौँ । पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै प्रहरीले त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ। पछिल्लो समय नेपालमा मिटर ब्याजीले दिएको रकमको धेरै गुणा रकम […]

घरदैलोमा पुगेका उम्मेदवार बेहोस भएपछि सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं: भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवार खानेकुरा खुवाएर बेहोस भएपछि नेपाल प्रहरीले सूचना जारी गरी यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले आइतबार सूचना निकालेर हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहन आग्रह गरेका छन्।सर्लाहीको हरिवन नगरपालिका-११ मा आज (आइतबार) स्थानीयले दिएका खानेकुरा खाँदा वडाध्यक्षका उम्मेदवारसहित ५ जना बेहोस भएका थिए।

नेता, कार्यकर्ता र उम्मेदवारलाई सगुन खाँदा ध्यान दिन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण गर्दा बेहोस भएको तथा चक्कर लागेर लडेको घटना बाहिरिएको भन्दै प्रहरीले सुरक्षित रहन भनेको हो । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक […]

अनलाईनमार्फत् ठगी गर्ने गिरोहबाट सचेत रहन साइबर व्युरोको अनुरोध

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्ता गिरोहबाट सचेत रहन अनुरोध गरेको छ। प्रहरीको साइबर व्यूरोले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्ता गिरोहबाट सचेत रहन आग्रह...

चलचित्र निर्देशक राणा कोरोना संक्रमित

चलचित्रकी सम्पादक, निर्देशक तथा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा कोरोना संक्रमित भएकी छन् ।‘केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले होम आईशोलेसनमा छु । आफ्नो स्वस्थ्य अवस्था ठिक रहेको जानकारी दिएकी उनले सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् । फिल्म सम्पादकबाट निर्देशनमा होमिएकी राणाले द गेम नामक फिल्म निर्देशन गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय, पक्का नगरि कारोबार नगर्न अनुरोध

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी ...