निर्वाचन आयोगले सभामुख र कोइरालालाई सचेत गरायो

काठमाडौं, १८ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंनका घटनामा कांग्रेस नेता शशांक कोइरालालगायतलाई सचेत गराएको छ । आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायत तीनदललाई सचेत गराएको हो । गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको खबर बाहिर आएलगत्तै आयोगले सचेत गराउने निर्णय गरेको थियो । […]

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई राष्ट्रियसभा अध्यक्षको पत्र

९ असोज, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेको खुलेको छ । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची दलहरुसँग लिइसकेको छ । समानुपातिक तर्फको बन्द सूची २ असोजमा दलहरुले निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा […]

प्रतिनिधिसभाका सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ।...

निर्वाचन आयोगले सोध्यो कुलमान र गण्डकी प्रदेशका सभामुखलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेको बारे प्रष्टिकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएको थियो । आयोगले पोस्टर

आयोगले गण्डकीका सभामुख अधिकारीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेस गरेको बताएका थिए । आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ । हेर्नुहोस् पत्र

निर्वाचन आयोग र सभामुख बिरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको बेन्चमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार पेसी तोकेको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने भएको हो । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।रिट निवेदनमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन

सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर एमाले गयो सर्वोच्च अदालत

नेकपा एमालेले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको दाबी एमालेले गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका दुई जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध पनि एमालेले मुद्दा दर्ता गरेको छ । लुम्बिनी प्रदे...

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा लिएर एमाले आज सर्वोच्च अदालत जाँदै

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो । ‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेक...

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]

निर्वाचन आयोगले संसद सचिवालयसँग माग्यो एकीकृत समाजवादीको सांसदको विवरण

एमालेले नेता नेपालसहितका १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गर्न पत्र पठाएको छ । उनीहरूलाई पदमुक्त गर्न अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा धम्क्याए पनि सभामुख अग्नी सापकोटाले त्यसबारे कुनै निर्णय लिनु भएको छैन ।