निपाह भाइरसप्रति सचेत रहन आग्रह

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।  मन्त्रालयका प्रवक्ता...

सम्बन्धित सामग्री

भारतमा फैलिरहेको निपाह भाइरसबाट नेपालमा पनि सङ्क्रमण हुन सक्ने खतरा

काठमाडौँ । नेपाल सरकारले भारतमा सङ्क्रामक रुप लिइरहेको निपाह भाइरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिँदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । सङ्क्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको […]

निपाह भाइरस संक्रमणबाट सतर्क रहन जरुरी

कोरोना महामारी संक्रमणसँगै यसले परिवर्तन गर्ने विभिन्न स्वरूपमध्ये पछिल्लो चरणमा निपाह भाइरसको स्वरूप प्रकट हुन गएको छ । यो भाइरसको स्वरूप अघिल्ला स्वरूपभन्दा बढी संक्रामक र घातक देखिएको छ । संसारमा धेरै जनसंख्या भएका देशहरूमध्ये भारतको केरलामा देखिएको यो भाइरसको स्वरूप अहिलेसम्म देखिएका अन्य स्वरूपभन्दा बढी भयावह मानिएको छ । मानिसको रगतबाट सर्ने यो भाइरस […] The post निपाह भाइरस संक्रमणबाट सतर्क रहन जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निपाह भाइरस रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ।

के हो निपाह भाइरस ? कसरी बच्ने ?

भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ । एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अ