काठमाडौं, ३० जेठ। नबिल बैंक लिमिटेडले बैंकको नक्कली एकाउण्ट खोली भ्रामक सुचना फैलाएकाले सचेत रहन आग्रह गरेको हो । नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आफ्ना ग्राहकहरुलाई सचेत रहन आग्रह गरेको हो । नबिल बैंकले एक सूचना जारी गर्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट […]