हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं । अहिले समाजमा राजनीतिक, प्रशासनिक एवं विभिन्न व्यक्ति एवं व्यक्तित्वबारे विश्लेषण, टीकाटिप्पणी वा आलोचना हुने गरेको छ । अरूको खेदो खन्ने, खुट्टा तान्ने र अरूको प्रगतिमा आहारिसे गर्ने संस्कृति नेपाली समाजमा धेरै […] The post हामी सचेत छौं, सक्रिय छैनौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.