नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ : मन्त्री गुरुङ

धुलिखेल– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुराले भन्दा पनि कामले नागरिकलाई सेवा दिनुपर्ने बताएका छन् । विश्व मुटु दिवसका अवसरमा लायन्स क्लब अफ काठमाडौँ लर्डबुद्धद्वारा शनिबार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नंं ८ मा आयोजित  ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपन्न जनताको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले उच्च प्राथमिकता दिएको छ […]

सम्बन्धित सामग्री

संसदको चालु अधिवेशन कात्तिक १४ सम्म जान्छ : मन्त्री गुरुङ

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकार ऐनलाई छिटोभन्दा छिटो संसदबाट पारित गर्ने बताएका छन्।शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले मुलुकको इज्जतको विषय भएकाले कानून निर्माणका सन्दर्भमा सरकारले ढिलाइ नगर्ने बताए।उनले जुनसुकै विधेयकलाई कानून मन्त्रालयले छिटोभन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए। उनले चालु अधिवेशन भित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए।उनले भने, ‘यो मुलुकको इज्जतको विषय पनि हो। स्वाभिमानको

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

स्याङ्जा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् ।  उनले निर्वाचनका बेला भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था […]

राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : मन्त्री गुरुङ

काठमाडौं :  कानुन,  न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि बेलामा पन्छिन नमिल्ने बताएका छन्।बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए। उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनै पनि कुराबाट नपन्छिने बताए।उनले आदीवासी जनजातिहसँगै

असोजभित्र सिंहदबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङ प्रवलिकरणमार्फत ऐतिहासिक सिंहदरवारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम […]

शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ भयोः मन्त्री गुरुङ

काठमाडौं, २ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको पहिलो बैठकमा मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ बनेको बताएका हुन् । अहिले नेपालको शान्ति प्रक्रियाको […]

जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ

काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले न्यायिक समितिलाई जनताले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ । भरतपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित न्यायिक समितिद्वारा हुने कार्यसम्पादनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताको हित सोचेर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको बीचमा रहेर काम गर्दा आउने समस्या समाधानमा कानुन मन्त्रालयले काम गरिरहेको छ […]

कानुन बमोजिम सबै चल्नुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन : मन्त्री गुरुङ

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्ने कुरा निकालेरमात्रै अघि बढ्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताउनुभयो । कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने मन्...

विपद्को पूर्वतयारीलाई नै प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ

सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘पुनर्लाभबाट उत्थानशीलतासम्म नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणा कार्यान्वयन गर्ने’ सम्बन्धमा मंगलबारदेखि सुरु पहिलो राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्राधिकरणले पूर्वतयारीलाई आत्मसात् गर्दै कार्ययोजना बनाएर अघि …

स्थानीय सरकारले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ: मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय सरकारले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताएकी छन्।...

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी श