काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि बेलामा पन्छिन नमिल्ने बताएका छन्।बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए। उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनै पनि कुराबाट नपन्छिने बताए।उनले आदीवासी जनजातिहसँगै