विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

स्याङ्जा– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् ।  उनले निर्वाचनका बेला भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था […]

सम्बन्धित सामग्री

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।

विकास निर्माणमा राजनीति नगरौँ : मन्त्री गुरुङ

वालिङ (स्याङ्जा)- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट-८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन् । 'विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले ...

विकास-निर्माणमा केन्द्रित हुनुपर्छ : मन्त्री गुरुङ

झापा– सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।  मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० बिगाहा जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालासँग आज भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताइन् । विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर […]

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देश विकासमा संस्कृतिकर्मीको अहम् भूमिका रहने बताएका छन् । नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को उद्घाटन गर्दै उनले संस्कृतिकर्मीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए । नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको […]

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन, निकास दिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ- सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् । उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौँ ...

फोहोरलाई देखाएर राजनीति गर्नु हुँदैन : शहरी विकास मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्न नहुने बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको जिम्मेवारी समन्वय गर्ने मात्रै रहेको बताइन्। सिंहदरबारको फोहोर...