काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमीखण्डको प्रवलिकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङ प्रवलिकरणमार्फत ऐतिहासिक सिंहदरवारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम […]