नयाँ वर्षको स्वागतमा काठमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम

काठमाडौं । नयाँ वर्षको स्वागतमा आगामी वैशाख १ गते काठमाडौंका टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने जनाइएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ,’ आयोजक स्वामी आनन्द अरुणले भने, […]

सम्बन्धित सामग्री

पानीमुनिको अनौठो सांगीतिक कार्यक्रम…

अमेरिकामा एउटा यस्तो सांगितिक मेला हुन्छ सबै गायन तथा बाद्यवादन पानी मुनि गरिन्छ । हरेक वर्ष जुलाई महिनामा अमेरिकाको फ्लोरिडामा हुने किज अन्डरवाटर म्यूजिक फेस्टिबल २५ वर्षअघि सुरु भएको हो । सयौं संगीतप्रेमी तथा डाइभर्सलाई आकषिर्त गर्दै आएको यो संगीत मेला कार्यक्रममा छानिएका पुराना रेडियो संगीतका साथै सामुद्रिक थिममा आधारित गीतहरु पानीमुनि रहेको स्पीकरबाट लाइभ […]

नेपाल सम्झिंदै अतिफ असलमले भने- काठमाडौं कन्सर्ट प्रेरणादायी थियो

काठमाडौं । सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए । दशरथ रंगशालामा उनले दर्शकलाई नचाए । उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् । हालैका […]

कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउन जापानमा सुगम र मेलिनाको कन्सर्ट

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् । कर्णालीमा निःशुल्क स्वास्थ्य […]

नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन

काडमाडौँ– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काडमाडौँको टुँडी खेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा […]

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि जुर्मराउँदैछ । कोरोना […]

होलीको अवसरमा सांगीतिक कार्यक्रम, बालेनसहितका कलाकारहरुले प्रस्तुति दिने

होलीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा सांगीतिक कार्यक्रम हुने भएको छ । क्रममा चर्चित कलाकारहरुले प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा काठमाडौं महागनरपालिकाबाट आगामी स्थानीय निर्वाचनमा मेयरको स्वतन्त्र उम्मेदवार घोषणा गरेका "बालेन शाह"ले समेत प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ ।एएमए इभेन्टस्का डाइरेक्टर सञ्जय लामाका अनुसार शाहसहित चर्चित र्यापर भिटेन, मिस्टर डी, सरकार र माइलालगायतले सांगीतिक प्रस्तुति दिन लागेका हुन् । प्रत्येक वर्ष ए एम ए इभेन्टस्ले विभिन्न कार्यक्रमहरु

स्टेज कार्यक्रम लयमा फर्किंदै, कोरोनाको नयाँ भेरियन्टले फेरि त्रास

१५ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष मेला-महोत्सव, कन्सर्ट वा सांगीतिक कार्यक्रमहरु ठप्पप्रायः रहे । सांगीतिक कार्यक्रम नहुँदा विशेषगरी गायक–गायिकाहरु फुर्सदमा रहे । पछिल्लो समय गायक–गायिकाको आम्दानीको मुख्य स्रोत मानिन्छ, स्टेज कार्यक्रम । बजारमा चलेका गायक–गायिकाहरुको स्टेज कार्यक्रममा माग हुने गर्छ । कोरोनाका कारण लामो समय फुर्सदमा रहेका गायक–गायिका अहिले भने सांगीतिक […]

सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरु उत्साहित

कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् । दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए […]

डेढ वर्षपछि बाल्टिमोरमा सांगीतिक कार्यक्रम

अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भैसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास रहेको छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर सहर वितेको डेढ वर्षयता सुनसान थियो । कोरोनाका कारण सुनसान रहेको यो सहर गत आइतबार एकाएक संगीतमय बन्यो । लामो समयदेखि अमे…

फुजेरामा नयाँ वर्ष बिशेश सांगीतिक कार्यक्रम

२९ अप्रील, फुजेरा । यूएईको पहाडी इमिरेट्स फुजेरामा नेपाली नयाँ वर्षको उपलक्षमा विशेष सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । २७ अप्रीलमा यहाँको नवनिर्मित सरकारी मिडिया हलमा आयोजना भएको कार्यक्रम फुजेरामा क्रियाशील आठ सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसी र …