स्टेज कार्यक्रम लयमा फर्किंदै, कोरोनाको नयाँ भेरियन्टले फेरि त्रास

१५ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष मेला-महोत्सव, कन्सर्ट वा सांगीतिक कार्यक्रमहरु ठप्पप्रायः रहे । सांगीतिक कार्यक्रम नहुँदा विशेषगरी गायक–गायिकाहरु फुर्सदमा रहे । पछिल्लो समय गायक–गायिकाको आम्दानीको मुख्य स्रोत मानिन्छ, स्टेज कार्यक्रम । बजारमा चलेका गायक–गायिकाहरुको स्टेज कार्यक्रममा माग हुने गर्छ । कोरोनाका कारण लामो समय फुर्सदमा रहेका गायक–गायिका अहिले भने सांगीतिक […]

सम्बन्धित सामग्री

‘वर एण्ड वधू’ को रोमानियाबाट छायांकन सुरु

प्रेम र विवाह विषयबस्तुको रुपमा उठाएर निर्माण हुन लागेको फिल्म ‘वर एण्ड बधू’ को छायांकन शनिबारबाट सुरु भएको छ ।  फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले फिल्म रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा  फिल्मको छायांकन हुनेछ । रोमानियमा फिल्म

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

काठमाडौं । कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि जुर्मराउँदैछ । कोरोना […]

कोरोनाको तेस्रो लहरसँगै रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै

६ फागुन, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक-गायिकाहरुले बताएका छन् । थुप्रै गायक-गायिकाहरुले ‘भ्यालेन्टाइन डे’को अवसरमा गत सोमबार सांगीतिक प्रस्तुति दिएका थिए । कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत […]

सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरु उत्साहित

कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् । दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए […]

कलाकर्मीको अनुभव : ‘बाल्यकालकै दशैं अविस्मरणीय’

२७ असोज, काठमाडौं । दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणदेखि कलाकारसम्म दशैंको माहोलमा छन् । कोरोनाका कारण पछिल्लो दुईवर्ष स्टेज कार्यक्रम, चलचित्रका गतिविधिहरू शून्यजस्तै भए । माहोल सामान्य बन्दै गएसँगै फाट्टफुट्ट दशैं लक्षित स्टेज कार्यक्रमहरु भएका छन् भने चलचित्रका गतिविधि फाट्टफुट्ट हुँदैछन् । यही छेकोमा परेको दशैं कलाकारहरूले कसरी मनाउँदैछन् ? केही कलाकारले आफ्नो […]

जीतु नेपालको व्यङ्ग्य – कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा !

लोकप्रिय हास्य कलाकार हुन्, जीतु नेपाल । फिल्म, टेलिफिल्म होस् वा स्टेज कार्यक्रम नै किन नहोस्, दर्शक हँसाउन माहिर छन् उनी । पछिल्लो समय ‘मुन्द्रेको कमेडी क्लब’ नामक कमेडी शो मार्फत दर्शक मनोरञ्जन गराउँदै आएका उनले समसामयिक राजनीतिक लगायत सबै विषयमा व्यङ्ग्यका प्रस्तुति दिँदै आएका छन् । प्रहसनमा मात्र होइन उनी सामाजिक सञ्जालमा पनि समय सान्दर्भिक टिप्पणी गर्न खप्पिस छन् ।बुधबार भने उनले बागमती प्रदेशमा भएको राजनीतिक गतिविधि माथि व्यङ्ग्य गरेका छन् । बागमती प्रदेशमा भएको सरका

कोरोनाले स्टेज कार्यक्रम रोकेपनि गीतसंगीत रोकिएको छैनः समिर आचार्य

गायक समिर आचार्य विगत १० बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले, एक दशकमा २ वटा एल्बम सार्वजनिक गरेका छन् भने ३ दर्जन गीतमा स्वर पनि भरेका छन् । समिरले कोरोनाका कारण स्टेज कार्यक्रम ठप्प भएपनि गीतसंगीत सार्वजनिक गर्ने बिषयमा भने असर नपरेको बताएका छन् । उनले भने–‘कोरोनाका कारण हामी कलाकारलाई पक्कै पनि असर परेको […]

स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

गत साल प्रकाश सपुत स्टेज प्रोग्राममै निकै व्यस्त भए। एकदिनमै दुईवटा स्टेज शोमा पुग्न भ्याइन्भ्याइ हुन्थ्यो। माघ महिनासम्म पनि महोत्सवहरु गाउन पुगेका थिए उनी। तर त्यसपछि उनको स्टेज यात्रामा विराम लाग्यो। कारण - कोरोना भाइरसको संक्रमण। संक्रमणको खतराका कारण स्टेज शोको संख्या घट्दै गयो। चैतदेखि लकडाउन भएयता सयौंको संख्याबीच हुने स्टेज कार्यक्रमहरु…

फिल्मका कलाकारले दोहोरीको भिडियो खेल्नु वाध्यता होः करिष्मा ढकाल

लोकदोहोरी गीतका भिडियोमा नाम चलेकी मोडल हुन् करिष्मा ढकाल । उनी भिडियोमा मात्र होइन, स्टेज कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् । तर, कोरोना भाइरसका कारण स्टेज कार्यक्रम ठप्प भएपछि करिष्माको व्यस्तता केही कम भएको छ । तर, यो बर्ष उनी स्टेज कार्यक्रमको सिलसिलामा चितवन पुगिन् । करिष्माले अनलाइनखबरसँग भनिन्–‘ यो बर्ष यसरी कार्यक्रम होला भन्ने […]

स्टेज कार्यक्रम नभएपछि गीत श्रृजनामा जाँगर छैनः पशुपति शर्मा

लोकगायक पशुपति शर्माले कोरोना महामारीका कारण मेला–महोत्सव तथा स्टेज कार्यक्रम ठप्प भएपछि गीत सिर्जनामा पनि जोश नआएको बताएका छन् । ‘केही गीतहरु त ल्याइरहेको छु’, शर्माले अनलाइनखबरसँग कुरा गर्दै भने–‘तर सांगीतिक कार्यक्रमहरु नभएपछि सिर्जनामा जाँगर …