नेपाल सम्झिंदै अतिफ असलमले भने- काठमाडौं कन्सर्ट प्रेरणादायी थियो

काठमाडौं । सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए । दशरथ रंगशालामा उनले दर्शकलाई नचाए । उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् । हालैका […]