अमेरिकामा एउटा यस्तो सांगितिक मेला हुन्छ सबै गायन तथा बाद्यवादन पानी मुनि गरिन्छ । हरेक वर्ष जुलाई महिनामा अमेरिकाको फ्लोरिडामा हुने किज अन्डरवाटर म्यूजिक फेस्टिबल २५ वर्षअघि सुरु भएको हो । सयौं संगीतप्रेमी तथा डाइभर्सलाई आकषिर्त गर्दै आएको यो संगीत मेला कार्यक्रममा छानिएका पुराना रेडियो संगीतका साथै सामुद्रिक थिममा आधारित गीतहरु पानीमुनि रहेको स्पीकरबाट लाइभ […]