नयाँ वर्षमा कमेडी, नृत्य र ध्यान मिश्रित सेलेब्रेसन

काडमाडौँ– नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काडमाडौँको टुँडी खेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा […]

सम्बन्धित सामग्री

नयाँ वर्षमा टुँडिखेलमा ओशो महोत्सव (फोटोफिचर)

महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल र गजल वाचनलगायत कार्यक्रम भएको छ।...

नयाँ वर्षमा टुँडिखेलमा ओशो महोत्सव (फोटोफिचर)

महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल र गजल वाचनलगायत कार्यक्रम भएको छ।...

नृत्य केन्द्रमा पुस्तकालय सपना

थापागाउँस्थित मण्डला थिएटरमा ‘नृत्य शृंखला ०.१’ शीर्षकमा भएको प्रस्तुतिले सहभागी दर्शकको ध्यान केन्द्रित गर्‍यो । शास्त्रीय संगीतमा आधा दर्जनभन्दा बढी नृत्यांगनाहरूको कथक नृत्य प्रस्तुति रोचक त थियो नै, कलाकारका लागि पनि उक्त कार्यक्रम उत्साहपूर्ण थियो । करिब एक घण्टासम्म देखाइएका नाचमार्फत कलाकर्मीले महिलाका कथाहरू दर्शकलाई पस्किँदै मनोरञ्जनका साथै नृत्यको महत्त्व झल्काएका थिए ।

नयाँ वर्षको सुरुवात आध्यात्मिक उत्सवबाट

वैशाख १ गते अर्थात् नयाँ वर्षको सु–अवसर पारेर काठमाडौंको टुँडिखेलमा हजारौं संन्यासी तथा गैरसंन्यासीहरूले एकैसाथ आध्यात्मिक उत्सवका साथ नयाँ वर्षको स्वागत गरेका छन् । ओसो तपोवन र ओम मिडिया नेपालको सहकार्यमा आयोजना भएको उत्सवमय नयाँ वर्षको स्वागत कार्यक्रमले जीवनलाई आनन्दित बनाउन ध्यान, नृत्य तथा गायन पनि प्रस्तुत गरेको थियो । अभियानमा ध्यान, नृत्य र संगीतले […]

मन्त्रीदेखि उद्योगपतिसम्मलाई गुर्जो चिया सेवा (फोटोफिचर)

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७९ को अवसरमा टुँडिखेलमा आयोजित ‘ओशो ध्यान नृत्य उत्सव’ मा सहभागीहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनको अभियानका सदस्यहरुले गुर्जोको चिया सेवा गरेका छन् । ओशो तपोवनका स्वामी अरुण आनन्द, नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगपति डा. उपेन्द्र महतोलगायत उपस्थिति सबै […]

“नयाँ बर्ष सेलिब्रेसन”को उद्घाटन उपराष्ट्रपतीबाट

नयाँ वर्षको दिन बैशाख १ गते काठमाडौंको टुँडिखेलमा हुन गइरहेको ध्यान, नृत्य र संगीतको महाउत्सब “सेलिब्रेसनको” समुद्घाटन उपराष्ट्रपती नन्द बहादुर पुनबाट हुने भएको छ ।ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडिया प्रालीले आयोजना गर्नलागेको सेलिब्रेसन अपरान्ह ४ बजे देखि शुरु हुने र उक्त उत्सवका लागी दिउँसो २.३० बजे देखिनै टुँडिखेलको गेट खुल्ला गरिने आयोजकले जानकारी दिएका […]

नयाँ वर्षको स्वागतमा काठमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम

काठमाडौं । नयाँ वर्षको स्वागतमा आगामी वैशाख १ गते काठमाडौंका टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने जनाइएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ,’ आयोजक स्वामी आनन्द अरुणले भने, […]

मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने

चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने ‘सेलेब्रेसन’ कार्यक्रममा विभिन्न हास्य प्रस्तुति दिने भएका हुन् ।ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत विभिन्न प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ ।  ‘गायन, नृत्य र ध्यानसँगै नयाँ वर्ष मनाउनु बिगतको भन्दा बेग्लै अनुभव हुनेछ’ आयोजक स्वामी आनन्द अरु

मानवमैत्री चक्रपथ निर्माणका लागि शनिबार ‘नागरिक सरोकार यात्रा’

रिङ्ग रोड नागरिक सरोकार समितिले मानवमैत्री चक्रपथ निर्माणका लागि ‘नागरिक सरोकार यात्रा’ गर्ने भएको छ । शनिबार दिउँसो १ः३० बजे महाराजगञ्जस्थित भाटभटेनी अगाडि भेला भइ दुई बजे ¥याली निकालेर शंख पार्कमा पुगी चित्रकला, कविता बाचन, ह्विलचेयर नृत्य, गीत संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफल गरिने समितिले जनाएको छ ।समितिका अनुसार मोटरजन्य सवारी साधनलाई मात्र ध्यान दिएर विस्तारित कलंकी–कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री बनाउन तथा कलंकी–कोटेश

फरक पहिरनमा नोरा फतेही

बलिउडकी अभिनेत्री नोरा फतेहीले नयाँ फोटोशुट गराएकी छन् । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ । तस्बिरमा नोरा भिजेको कपालमा निकै चम्किएकी छन् । उनले क्यामेरामा दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ ।उनी ‘वान पीस’ पहिरनमा देखिएकी छन् । उनले शरीर पूरै शिमरी लुक्समा देखाएकी छिन् भने चल्किने सेतो जुत्ता लगाएकी छन् । बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ । नोरा विभिन्न कारण चर