कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् । दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए […]