कर्णालीको स्वास्थ्य क्षेत्रलाई सघाउन जापानमा सुगम र मेलिनाको कन्सर्ट

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्ष सांगीतिक कार्यक्रम ठप्प हुँदा कलाकार फुर्सदमा रहे । तर यतिबेला कलाकारलाई भ्याइनभ्याइ छ । अंग्र्रेजी नयाँ वर्ष २०२३ को छेकोमा जापानमा सांगीतिक कार्यक्रम ‘नयाँ वर्ष धमाका’ आयोजना हुने भएको छ । सुगम पोखरेल, मेलिना राई र सुनिलसिंह ठकुरीले जापान कन्सर्टमा प्रस्तुति दिने भएका छन् । कर्णालीमा निःशुल्क स्वास्थ्य […]

सम्बन्धित सामग्री

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

राँझा (बाँके)– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन्। हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ। विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा […]

सुगम जान सामान्यमा निवेदनको चाङ

काठमाडौं, जेठ ३। दुर्गम क्षेत्रका स्थानीय तहका एक हजार छ सय कर्मचारीले सुगमका स्थानीय तहमा सरुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन्। चार वर्षअघि सम्बन्धित स्थानीय तहबाटै माग गरी लोक सेवा आयोगमार्फत स्थायी नियुक्ति भएका ती कर्मचारीले अहिले सुगम स्थानीय तहमा सरुवाका लागि मन्त्रालयमा निवेदन दिएका हुन्। तत्कालीन सङ्घीय मामिला तथा […]

सुगम जिल्लाका तेह्रवटा वडा अझै अन्धकार

कावासोती, माघ १२ । सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाको १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा स्थानीय अन्धकारमै दिन रात बिताउन बाध्य छन् । जिल्लाको तीन गाउँपालिका हुप्सेकोट, बुलिङटार र बौदीकालिका १३ वडा अझै पनि अन्धकारै रहेका छन् । यो वर्षभित्रै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण पु-याउने काम दु्रत गतिमा […]

सुगम पोखरेलको धमिलो दर्पण सार्वजनिक

गायक सुगम पोखरेलको धमिलो दर्पण बोलको गीत सार्वजनिक भएको छ। आफ्नो पछिल्लो गीति संग्रह ‘तिलस्मी काठमाडौं’मा समावेश उक्त गीतमा उनको  आफ्नै शब्द तथा  संगीत संयोजन रहेको छ । केही फरक प्रकारको...

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली

मान्म- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटतालाई सुगम बनाउनु पर्ने बताएका छन् । एमालेले कालिकोटको रास्कोटमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए । “सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न […]

सुगम र अस्मिताको ‘तिमी छौ र त’ सार्वजनिक

गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ । गीतकार सुजन कोइरालाको शब्द र सीडी विजय अधिकारीको संगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज छ ।गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियो आकाश र करुणाको प्रेम देखाउन खोजिएको छ । उत्तम हुमागाईको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको सम्पादन माधव बेलबासे हुन् । भिडियो युट्युवबाट सार्वजनिकलगतै सबैको रो

सुगम र अस्मिताको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ रिलिज

काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द, सीडी विजय अधिकारीको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र करणा श्रेष्ठलाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाई उत्तम हुमागाईंले छायांकन […]

सुगम र राजको ‘रेलीमाई’मा सुरविनाको अभिनय

गायकद्वय सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलीमाई’ सार्वजनिक भएको छ । नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्याप प्रस्तुति छ । गीतमा गायकद्वयले एउटी सुन्दर युवतीको प्रशंसा गरेका छन् । गीतको भिडियोमा पनि गायकहरुसँंगै अभिनेत्री सुरविना कार्कीेले अभिनय गरेकी छन् ।सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ । वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मनपराउने अपेक्षा गरिएको छ । गीतमा गायक सुगम पोखरेल तथा राज के गोस्वामी कर्

सुगम र मिलनको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’

३० फागुन, काठमाडौं । सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गायक समेत रहेका कृष्णले गीतमा एक जोडीको प्रेम, विवाह उत्सवको रमाइलो पललाई शब्दमा उतारेका छन् । गीतको भिडियोमा रियल लाइफ जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई […]

वर्षौंपछि सुगम-सुरजको हिट जोडीले ल्यायो 'कसरी भनूँ' (भिडिओ)

गायक सुगम पोखरेलका 'मायाको बाटो', 'भनेकै हुँ मैले', 'सयौं जन्म', 'एकान्त'मा जस्ता चर्चित गीतहरु पनि सुरजकै निर्देशनमा बनेको हो।