अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भैसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास रहेको छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर सहर वितेको डेढ वर्षयता सुनसान थियो ।
कोरोनाका कारण सुनसान रहेको यो सहर गत आइतबार एकाएक संगीतमय बन्यो । लामो समयदेखि अमे…