जाजरकोट: अस्पताल लैजाने क्रममा गर्भवतीको मृत्यु

जाजरकोटको शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ। सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

सम्बन्धित सामग्री

बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।

लापरवाहीले बालकको मृत्यु भएको भन्दै अस्पताल घेराउ

हेटौँडा : अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भन्दै हेटौँडा अस्पताल घेराउ गरेका गरिएको छ। अस्पतालको चिकित्सकहरुको लापरवाहीले गर्दा करेन्ट लागेर घाइते भएका हेटौँडा ९ का १२ वर्षीय सुमन लामाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन्।बालकको एक आफन्तका अनुसार दिउँसो करिब २ : ३० बजेतिर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि आफन्तहरुले ३ बजे अस्पताल ल्याएका थिए।अस्पताल ल्याएको केहीबेरमा नै उपचारमा खटिएका चिकित्सकहरुले बालकलाई मृत घोषणा गरेका

बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड, सात जना पक्राउ

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–६, कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका हुन् ।  मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्तले तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।  हुसेनलाई उपचारका लागि सोमवार बिहान भर्ना गरिएको हो । लापरवाहीपूर्ण तरिकाले उपचार गरेर ...

अस्पताल जाँदै गरेकी महिलाको दुर्घटनामा मृत्यु

८ साउन, जनकपुरधाम । महोत्तरीमा बिरामी भएर उपचार गराउन अस्पताल जाँदै गरेकी एक महिलाको दुर्घटनामा परी मृत्यु भएको छ । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ जाँदै गरेकी लोहारपट्टी नगरपालिका–२ बस्ने ४५ वर्षीया रामबासी देवीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी भएकी उनी उपचारका लागि आशाराम दासले चलाएको ज १० प ८८७४ […]

विराटनगरका पाँच अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

मोरङ बेलबारीका एक बिरामीको विराटनगरका ठुला अस्पताल चर्हादा चहार्दै उपचार नपाएर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर लगिएका बेलबारी–२ का ६० वर्षीय रंगलाल दुलालको विराटनगरका पाँचवटा अस्पताल घुमाउँदा घुमाउँदै बुधबार बिहान एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।विराटनगरका नीजि अस्पतालमा बेडको कुनै समस्या नभएको बताउँदै आएका नोबेल मेडिकल कलेज, विराट टिचिङ, मोरङ सहकारी, विराटनगर अस्पताल र लाइफगार्ड अस्पतालले भन्टिलेटर नभएको भन्दै दुलाललाई गेटबाटै फर्काएपछि उपचार नपाएर

अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ ...

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…

रुकुम पश्चिममा अस्पताल पुग्नुअघि नै कोरोना संक्रमितको मृत्यु

रुकुम (पूर्व) : रुकुम पश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार दिउँसो एक ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलालाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। अस्पताल पुग्नुअघि नै एम्बुलेन्समा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। उनका आफन्तले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र धेरै समस्या भएपछि अस्पताल ल्याइएको बताएका थिए। त्यसपछि जिल्ला अस्पतालले मृत्युपछि उनको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गरेको थियो। उनको रिर्पोट पोजेटिभ आएको जिल्ला

अस्पताल भर्ना भएको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु

एजेन्सी। भारतका ठूला सहरहरुमा कोरोनाका कारण अवस्था खतरनाक बन्दै गएको छ। संक्रमणका कारण मृत्यु हुनेमध्ये ५–६ प्रतिशतको अस्पताल पुग्नुअघि नै मृत्यु हुने गरेको छ भने अस्पताल पुगेको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु हुने गरेको छ। दिल्ली, मुम्बई, चेन्नई। अहमदाबाद, कोच्ची, लखनउ, चण्डीगढ, रायपुर भोपाल, इन्दौरजस्ता सहरमा अक्सिजनको माग ४० प्रतिशत बढेको छ।