अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ ...

सम्बन्धित सामग्री

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या

हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरी महिलासहित ७ जनाको मृत्यु

पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो ।हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा

विराटनगरका पाँच अस्पताल घुमाउँदा घुमाउँदै बिरामीको मृत्यु

मोरङ बेलबारीका एक बिरामीको विराटनगरका ठुला अस्पताल चर्हादा चहार्दै उपचार नपाएर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर लगिएका बेलबारी–२ का ६० वर्षीय रंगलाल दुलालको विराटनगरका पाँचवटा अस्पताल घुमाउँदा घुमाउँदै बुधबार बिहान एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।विराटनगरका नीजि अस्पतालमा बेडको कुनै समस्या नभएको बताउँदै आएका नोबेल मेडिकल कलेज, विराट टिचिङ, मोरङ सहकारी, विराटनगर अस्पताल र लाइफगार्ड अस्पतालले भन्टिलेटर नभएको भन्दै दुलाललाई गेटबाटै फर्काएपछि उपचार नपाएर

बेड नपाएर बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बेड नपाएर बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले दिल्लीको सरिता बिहारस्थित अपोलो अस्पतालमा तोडफोड गरेका छन् । घटनामा अस्पतालका चिकित्सक र नर्सहरू पनि घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानै गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी कोरोना संक्रमित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो ।

बेड नपाएर बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बेड नपाएर बिरामीको मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले दिल्लीको सरिता बिहारस्थित अपोलो अस्पतालमा तोडफोड गरेका छन् । घटनामा अस्पतालका चिकित्सक र नर्सहरू पनि घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानै गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी कोरोना संक्रमित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो ।