लापरवाहीले बालकको मृत्यु भएको भन्दै अस्पताल घेराउ

हेटौँडा : अस्पतालको लापरवाहीले बालकको मृत्यु भएको भन्दै हेटौँडा अस्पताल घेराउ गरेका गरिएको छ। अस्पतालको चिकित्सकहरुको लापरवाहीले गर्दा करेन्ट लागेर घाइते भएका हेटौँडा ९ का १२ वर्षीय सुमन लामाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका हुन्।बालकको एक आफन्तका अनुसार दिउँसो करिब २ : ३० बजेतिर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि आफन्तहरुले ३ बजे अस्पताल ल्याएका थिए।अस्पताल ल्याएको केहीबेरमा नै उपचारमा खटिएका चिकित्सकहरुले बालकलाई मृत घोषणा गरेका

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।