बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पताल प्रशासनबीच ३ बुँदे सहमति

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।

सम्बन्धित सामग्री

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत भण्डारीबीच ३ बुँदे सहमति

काठमाडौं, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र धर्नारत दिपक भण्डारीबीच ३ बुँदे सहमति भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी नियमावली, २०७७ को नियम ९ को व्यवस्था बमोजिमको सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवा सम्वन्धी व्यवस्थालाई उपयुक्त र दिगो ढाँचामा चरणबद्धरुपमा स्थानीय सरकारसँग अन्तरतह सहकार्यमा कार्यान्वयन गर्नको लागि आवश्यक […]

कोशीमा सरकार र पहिचान पक्षधरबीच ३ बुँदे सहमति

९ फागुन, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार वार्ता भएको छ । विराटनगरस्थित होटल इस्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच विभिन्न तीन बुँदामा सहमति भएको छ । गत २६ माघमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच पाँच बुँदे सहमति भएको थियो । बुधबार पुनः नामाङ्कनको प्रक्रियालाई […]

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।...

नेकपासँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने मागसहित प्रदर्शन

काठमाडौँ– नेकपासँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगायतका साना कम्युनिष्ट पार्टीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।  नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरूमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरूले एमसीसी खारेज […]

हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति

हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ ।  सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३ बजे हेटौँडा उपमहानगरपालिकाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएको हो ।नगर सभा सञ्चालनको लागि हेटौंडाकी मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएको थियो ।  हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले एमालेले राखेको मागका विषयमा तीन बुँदे सहमति

सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्न चाहेनः विप्लव

मोरङ – नेकपा माओवादीसँग गरिएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आरोप लगाएका छन्। विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा चन्दले सरकारले पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गरे। सहमतिअनुरूप तत्कालीन ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे पनि पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका विभिन्न मुद्दा फिर्ता र […]

३ बुँदे सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल सरकारबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराउँदै प्रवक्ता प्रकाण्डले सरकारका सम्बन्धित निकायहरू र नेकपाबीच भेटवार्ता भएको जनाएका छन् । नेकपाले सहमति कार्यान्वयनका लागि खबरदारी गर्दै आएको छ ।

३ बुँदे सहमति कार्यान्वयनमा ढिलाई, विप्लवसमुह असन्तुष्ट

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ ।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्...