काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन्। भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय तहको ऐन कानुन निर्माणदेखि परिमार्जन गर्ने उल्लेख गरेको छ।&nbs