पशुलाई सुत्केरी भत्ता वितरण गर्ने !

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिकाले पशुलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले श्रावण १ गते देखि सुत्केरी भएका पशुहरु (गाई, भैसी) लाई दुई हजारका दरले सुत्केरी भत्ता दिने भएको हो । जिल्ला सदरमुकाम सिन्धुलीमा अवस्थित कमलामाई नगरपालिकाको पशु शाखाको आर्थिक बर्ष २०७९/८० को स्वीकृत सुत्केरी खाद्यन्न सहयोग कार्यक्रमअन्तर्गत नगरपालिका कृषि समितिको साउन २० […]

सम्बन्धित सामग्री

७५० सुत्केरी पशुलाई भत्ता वितरण

सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७५० वटा ब्याएका गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गरेको छ ।

पशुलाई सुत्केरी भत्ता वितरण

सिन्धुलीको कमलामाई नगरपालिकाले एक वर्षमा ७४५ वटा गाईभैँसीका धनीलाई सुत्केरी भत्ता वितरण गरेको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा पौष्टिक आहारास्वरूप सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गरेको जनाएको छ। नगरपालिकाले २०७५ मङ्सिर महिनादेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोगस्वरूप नगद एक हजार रुपियाँ भत्ता दिन सुरु गरेकोमा त्यसलाई वृद्धि गरी प्रतिपशु दुई हजार रुपियाँ पु-याएको छ।

पनौतीका १३५ किसानलाई भैंसी सुत्केरी भत्ता

काभ्रे : पनौती नगरपालिकाले भैंसी सुत्केरी भत्ता वितरण गरेको छ। १३५ जना किसानलाई भैंसी सुत्केरी भत्ता वितरण गरिएको हो।नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आर्थिक वर्ष २०७८/७९ को भैंसी सुत्केरी भत्ता कार्यक्रमअन्तर्गतको दोस्रो किस्ता वापतको ६ लाख ३५ हजार रुपौयाँ वितरण गरिएको जनाइएको ।नगरप्रमुख भीम न्यौपानेले पशु उत्पादनलाई बढावा दिन, सुत्केरी पशुको आहारा तथा सुसारमा कमी नहोस् भनी भैंसी सुत्केरी भत्ता कार्यक्रम ल्याएको बताए। सुत्केरी भत्ता बाषतको रकमबाट भैंसीलाई पोषणयुक्त भिटामिनलगायतका पोषिलो दाना

भैंसीलाई सुत्केरी भत्ता

सन्धिखर्क नगरपालिकाले ‘सुत्केरी भैंसी भत्ता’ वितरण सुरु गरेको छ । भर्खरै ब्याएका भैंसीलाई पौष्टिक दानापानी खुवाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले भैंसीधनीलाई भत्ता दिन थालेको हो ।

गाइभैंसीलाई सुत्केरी भत्ता

ककनी गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाइभैंसीलाई सुत्केरी भत्ता वितरण गर्न थालेको छ।

पाँच सय पशुलाई सुत्केरी भत्ता

सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७५÷७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।

१६ महिनापछि सुत्केरी भत्ता

बैतडी : पुर्चौंडी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १६ महिलापछि प्रोत्साहन भत्ता वितरण गरेको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकै समयमा दिइने भत्ता लामो समयपछि वितरण गरेको हो। नगरपालिकाले २०७४ चैतदेखि २०७५ असारसम्मको सुत्केरी भत्ता वितरण गरेको हो। यसअघि बजेट अभाव भएकाले भत्ता वितरण गर्न नसकिएको नगरपालिका...

कमलामाई नगरपालिकाका ८८ वटा गाईभैँसीलाई सुत्केरी भत्ता

सिन्धुली : कमलामाई नगरपालिकाले दुई महिनामा नगरका ८८ वटा सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ। नगरपालिकाले मंसिर १ देखि सुत्केरी पशु विवरणसहितको निवेदन गरेको थियो।  मंसिर र पुसमा संकलन भएका निवदेनका आधारमा ८८ वटा सुत्केरी पशुहरुलाई एक हजार रुपैयाँका दरले ८८ हजार रुपैयाँ सुत्केरी भत्ता वितरण गरिएको नगरपालिका...