काठमाडौं,१३ चैत । गुल्मीको मालिका गाउँपालिकाको ८ नम्बर वडाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिने नियम ल्याएको छ । मालिका गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयले सुत्केरी भत्ता प्राप्त गर्न इच्छुक पशुपालक कृषकहरुलाई निवेदनको निम्ति आग्रह गरेको छ । गत साउनयता ब्याएका भैंसीपालक कृषकहरुले सुत्केरी भत्ताका लागि आगामी सात दिनभित्र निवेदन दिनुपर्ने वडाध्यक्ष […]