महिला पत्रकारलाई प्रेस सेन्टर मकवानपुरको सुत्केरी भत्ता

हेटौँडा : प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ। जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी गत पुष १० गते बसेको सेन्टरको बैठकको निर्णय अनुसार मंगलवार उक्त रकम प्रदान गरिएको हो। सेन्टरकी अध्यक्ष अञ्जली थापासहितको पत्रकार टोलीले विष्टको घरमै…

सम्बन्धित सामग्री

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

हेटौँडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको […]

पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरूलाई औषधी खर्च र महिला पत्रकारहरूलाई सुत्केरी भएको अवस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ । संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झ