काठमाडौंः आज बिहान भक्तपुरमा खाना पकाउने ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन्।
बिहान पौने सात बजे भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ३ बालकोटस्थित राम प्रसाद थपलियाको घरको बाहिर तर्फ भयाङमा सटाएर बनेको भान्सा कोठामा रहेको ग्याँस सिलिण्डरब विस्फोट भएको थियो।
ग्यास लिक भएको ग्याँस जम्मा भई एक्कासि विस्फोट हुँदा…