देशभर १ सय ४८ जना आइसियू र ४३ जना संक्रमित भेन्टिलेटरमा

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको पनि संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४३ जना संक्रमित भेन्टिलेटरमा र एक सय ४८ जना संक्रमित आइसियूमा उपचाररत छन्।मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ८ जना संक्रमित आइसियूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियूमा, बाग्मती प्रदेशमा ७१ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ४ जना  इसियूमा र एक जना भेन्टि