६२३ जना संक्रमित भेटिँदा, ४८७ जना कोरोनामुक्त

काठमाडौं : देशभर शुक्रबार ६ सय २३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९४५ जनामा गरिएको परीक्षणमा ६ सय २३ जना संक्रमित भेटिएका हुन्।आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४ सय ८७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने ४९ जना आइसियू र १९० जना संस्थागत आइसोलेशनमा रहेका छन्। हाल ४ हजार ८३४ ज

सम्बन्धित सामग्री

थपिए १५ जना संक्रमित, ८ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १४ सय ४८ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ८ जना कोरोनामुक्त भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन। कोरोनाबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

थपिए ४६ नयाँ संक्रमित, १७ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १ हजार ५१० जनामा कोरोना परीक्षण गर्दा थप ४६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन।हाल देशभर ७३६ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

थपिए ५१ नयाँ संक्रमित, २१ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १७ सय ८६ जनाको कोरोना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको यो समयमा शून्य संक्रमित छ। हाल देशभर ६ सय २२ जना सक्रिय संक्रमित छन् भने संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ७४ संक्रमित, १६० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ५१२ जनामा कोरोना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १६० जना कोरोनामुक्त भएका छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने हालसम्म संक्रमणबाट १२ हजार १६ जनाको मृत्यु भएको छ।१ हजार ६१९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ११९ नयाँ संक्रमित, १३० जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कुनै संक्रमितको मृत्यु भएको छैन।आज १३० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल देशभर २ हजार १९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

एक सातायता कोरोनामुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या दोब्बर

काठमाडौं : देशका ३७ जिल्ला कोरोना संक्रमणमुक्त रहँदा एक सातायता निको हुने संक्रमितभन्दा दोब्बर संख्यामा संक्रमित भेटिन थालेका छन्।आज (बुधबार) ९ जना कोरोना संक्रमित निको हुँदा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनामा परीक्षण गरिएको थियो।हिजो मंगलबार पनि ९ जना कोरोनामुक्त भएका थिए भने ३ हजार ३७६ नमुना परीक्षणमा १६ जनामा संक्रमण भेटिएको थियो। गत सोमबार ३ हजार २४८ नमुना परीक्षणमा २१ जना संक्रमित थपिँदा ८ जना कोरोनामुक्त भएका

थपिए २ नयाँ संक्रमित, १६ जना कोरोनामुक्त

काठमाडौं : देशभर १ हजार २ सय ५४ जनामा कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १६ जना कोरोनामुक्त भएका छन्।यो समयमा मृत्यु हुनेको संख्या शून्य छ। हाल देशभर १ सय ५० जना सक्रिय संक्रमित छन्। अहिलेसम्म ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए ८ नयाँ संक्रमित, १७ जना कोरोनामुक्त

काठमाडौं : देशभरि पछिल्लो समय ३ हजार २ जनामा कोरोना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा शून्य संक्रमितको मृत्यु भएको छ भने १७ जना कोरोनामुक्त भएका छन्।मन्त्रालयले हालसम्म ११ हजार ९ सय ५२ जना संक्रमितको मृत्यु भएको जनाएको छ। देशभरि अहिले १ सय ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

थपिए १७ नयाँ संक्रमित, १५ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोनामुक्त भएका छन्। यो समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल देशभर २ सय १७ जना सक्रिय संक्रमित छन् भने अहिलेसम्म कुल ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त

पछिल्लो २४ घण्टामा देशमा १२ सय जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्।