आज ७८१ जना कोरोना संक्रमित‚ ६३ जना आइसियू र ८ जना भेन्टिलेटरमा

काठमाडौं : देशभर शुक्रबार ७ सय ८१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौंमा २ हजार ८६४ जना, ललितपुरमा ८९३ जना र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६३ जना आइसियू&