९० जना डिस्चार्ज, ७७ जना संक्रमित थप

नेपालगञ्ज – बाँकेमा शनिबार ९० जना काेराेना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। कोरोना लागेका ४९ जना महिला र ४१ जना पुरुष डिस्चार्ज भएका हुन्। शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा […]