५२६ जना संक्रमणमुक्त हुँदा थपिए ८४८ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८ सय ४८ जना संक्रमित भेटिएका हुन्। आज १ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय २६ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्। १९७ जना संस्थागत आइसोलेशनमा र ५ हजार ६२ जना सं

सम्बन्धित सामग्री

अक्षयकुमार दोस्रो पटक कोरोना संक्रमित, कान्स फिल्म फेस्टिबलमा सहभागी हुन नपाउने

बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभा

यी चार जिल्लामा कोरोना संक्रमित शून्य

नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।पब्लिकसँग  भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’बलिउडमा पछिल्लो समय थुप्

अभिनेत्री मृणाल कोरोना संक्रमित

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् । मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन

अभिनेत्री तनीषा कोरोना संक्रमित

अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको स

प्रदेश २ मा घट्दै छन् कोरोना संक्रमित

जनकपुरधाम – प्रदेश २ मा नयाँ कोरोना संक्रमित घटने क्रम जारी छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमण पुनः उकालो लागिरहेको समय प्रदेशमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै छ। प्रदेश २ मा हाल २ सय ९२ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन् […]

रूपन्देहीमा थपिए २६३ कोरोना संक्रमित

रूपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्