विस्फोटनमा परेका घरलाई क्षतिपूर्ति दिइने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्याकेज एकअन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरलाई क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो […]

सम्बन्धित सामग्री

क्षतिपूर्ति सकिँदैन, राहत दिइनेछ

कृषिमन्त्री बेदुराम भुसालले लम्पी स्कीन रोगबाट मरेका पशुको क्षतिपूर्ति सरकारले दिन नसक्ने बताएका छन् । उनले पीडित किसानलाई क्षतिपूर्ति नदिए पनि केही राहत भने दिइने जानकारी दिए । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बिहीबार मन्त्री भुसालले क्षतिपूर्ति दिन स्रोतको अभाव भएको भन्दै सरकारको तर्फबाट किसानलाई राहत दिन कार्यविधि बनिरहेको बताए । […]

४२ बर्ष जेलमा विताएपछि निर्दोष २ जनालाई न्युयोर्कमा ३६ मिलियन डलर क्षतिपूर्ति

नागरिक अधिकार नेता माल्कम एक्सको हत्याको अभियोगमा दोषी ठहर भएर दशकौं जेलमा बिताएपछि अहिले  निर्दोष ठहर भएका २ जनालाई ३६ मिलियन डलर क्षतिपूर्ति दिइने भएको छ । न्युयोर्क सिटीले नर्मन बटलरका रुपमा चिनिने मुहम्मद ए अजिज र  थोमस जोन्सनका रुपमा चिनिने खलील इस्लाम (मृत्युपर्यन्त) लाई १९६६ मा भएको हत्यामा निर्दोष ठहर गर्दै २६ मिलियन डलर […]

यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

२४ असार, काठमाडौं ।  संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने […]

स्कुल प्रशासन र मृतकको परिवारबीच सहमति, ८ लाख क्षतिपूर्ति दिइने

१९ असार, काठमाडौं । केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ । स्कुलको क्यान्टिनमा काम गर्ने रमा, शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए । आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र […]

एमसीसीविरुद्ध आन्दोलन : प्रहरी जोगाउने श्रेष्ठको पसललाई क्षतिपूर्ति दिइने

अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा भएको आन्दोलनको क्रममा तोडफोडमा परेको एक पसललाई क्षतिपूर्ति दिइने भएको छ । बानेश्वर, बुद्धनगरमा रहेको जानकी श्रेष्ठको बुटिक पसललाई क्षतिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने भएको हो ।

तत्कालै मृत्युदण्ड दिइने सूचनाबाट कैदीहरू त्रसित

टोक्यो, (एजेन्सी) । मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय अमानवीय भएको र यसले गर्दा मृत्युदण्ड विरुद्ध अपिल गर्ने समय नै नपाउने गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि यस्तो नियमको […]

धानबालीमा क्षति: ६५% सम्म क्षतिपूर्ति दिने निर्णय

१० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्मलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढीलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम दिइने।...

उत्पादन प्रयोगपछि समस्या आए ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति दिइने

मोरङ – फुजिमा आयल कम्पनीले आफ्नो उत्पादनको प्रयोगबाट मेसिनमा हानि–नोक्सानी भए उपभोक्तालाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाका अनुसार कम्पनीले उपभोक्तालाई उत्पादन प्रयोग पछिको ग्यारेन्टी बिमामार्फत क्षतिपूर्ति उपलब्ध गराउनेछ। उनले कम्पनीको उत्पादन लुब्रिकेन्ट्सको प्रयोगबाट सवारीदेखि मेसिनमा खराबी देखिए वा समस्या आए उपभोक्तालाई इन्स्योरेन्स कम्पनीमार्फत रकम […]

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई ५० हजार दिइने

एजेन्सी । भारतमा कोभिडका कारण मृत्यु हुनेको परिवारले ५० हजार भारतीय रुपैया क्षतिपुर्ती पाउने भएका छन् । भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेपछी अव पिडीत परिवारले ५० हजार भारतीय रुपैयाँ पाउने भएको हो । भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको […]