४२ बर्ष जेलमा विताएपछि निर्दोष २ जनालाई न्युयोर्कमा ३६ मिलियन डलर क्षतिपूर्ति

नागरिक अधिकार नेता माल्कम एक्सको हत्याको अभियोगमा दोषी ठहर भएर दशकौं जेलमा बिताएपछि अहिले  निर्दोष ठहर भएका २ जनालाई ३६ मिलियन डलर क्षतिपूर्ति दिइने भएको छ । न्युयोर्क सिटीले नर्मन बटलरका रुपमा चिनिने मुहम्मद ए अजिज र  थोमस जोन्सनका रुपमा चिनिने खलील इस्लाम (मृत्युपर्यन्त) लाई १९६६ मा भएको हत्यामा निर्दोष ठहर गर्दै २६ मिलियन डलर […]

सम्बन्धित सामग्री

न्युयोर्कका नेपाली उबर चालकले पाए साढे १४ लाख डलर क्षतिपूर्ति

न्युयोर्कका नेपाली उबर चालकले सन् २०१५ मा भएको एउटा दुर्घटनामा साढे १४ लाख डलर क्षतिपूर्ति पाएका छन् । झण्डै साढे ८ बर्षसम्मको कानूनी लडाईपछि उनले क्षतिपूर्ति पाउन सफल भएका हुन् । सन् २०१५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा एकजना यात्रु छाडेर फर्कने क्रममा उनको गाडीलाई विमानस्थल नजिकै एयरलाइन्सको शटल बसले ठक्कर दिएको थियो । […]

आन्तरिक हवाई दुर्घटनामा यात्रुको मूत्यु भए एक लाख डलर क्षतिपूर्ति

आन्तरिक वायुसेवाको बिमा तथा दायित्व सीमा निधारण गर्न गठन भएको समितिले १ लाख अमेरिकी डलर दिनुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाएको छ । हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाअनुसार बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने प्रतिवेदन बुझाएका हुन् ।समितिले […]

बेलायत र अमेरिकामा रहेका शरणार्थीले मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति !

घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे आराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेकाे भन्दै राेहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् । सन् २०१७ मा सेनाकाे दमनका कारण बाैद्ध धर्मालम्बीकाे बाहुल्यता रहेकाे म्यानमारमा करिव १० हजार राेहिग्या शरणार्थी मारिएकाे अनुमान छ । […]

आदिवासी बालबालिकालाई ४० अर्ब डलर क्षतिपूर्ति

मोन्ट्रियल, (एजेन्सी) । क्यानाडाली सरकारले प्रसुती स्याहारका क्रममा पक्षपातपूर्ण व्यवहारको शिकार भएको मानिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरूप एकमुष्ठ चालिस अर्ब क्यानाडाली डलर उपलब्ध गराउने निर्णय गरेको छ । गत सेप्टेम्बरमा क्यानाडाको एक उच्च अदालतले सन् २०१६ मा अन्य बालबालिकाको तुलना आदिवासी बालबालिकालाई न्युन आर्थिक सहयोग, सहुलियत तथा सेवा उपलब्ध गराएको भन्ने निर्णयलाई समर्थन गर्दै […]

क्यानडाले आदिवासी बालबालिकालाई ३१ अर्ब डलर क्षतिपूर्ति दिने

२८ मंसिर, काठमाडौं । क्यानडाले आवासीय स्याहार केन्द्रमा विभेद गरिएका आदिवासी बालबालिका र परिवारलाई क्षतिपूर्तिस्वरुप ३१ अर्ब अमेरिकी डलर दिने भएको छ । सेप्टेम्बरमा एक उच्च अदालतले अन्य बालबालिकाको तुलनामा आदिवासी बालबालिकालक्षित आवासीय सेवालाई न्यून बजेट उपलब्ध गराइएको भन्ने २०१६ को फैसला सदर गरेको थियो । त्यस्तै, अदालतले आरक्षण कल्याण कार्यक्रममा आबद्ध हरेक बालबालिकालाई ४० […]

ट्रम्पले भने– चीनलाई १०० खर्ब डलर क्षतिपूर्ति तिराउनुपर्छ

बीबीसी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनले ‘प्रयोगशाला’ बाट लिक गरेको आरोप पुनः दोहोर्‍याएका छन्। चीनले कोरोनामार्फत अमेरिकालगायत विश्वमा मच्चाएको आतंकका लागि १०० खर्ब अमेरिकी डलर क्षतिपूर्ति भराउनु पर्ने माग गरेका छन्। अमेरिकाका दुश्मन राष्ट्र पनि चीनले प्रयोगशालाबाट भाइरस लीक गरेको भन्नेमा सहमत भएको उनले बताए। ट्रम्पले कोरोना भाइरलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ बताउँदै आएका छन्।