काठमाडौँ – ४१ वर्षसम्म बिना सुनुवाइ भारतका विभिन्न कारागारमा राखिएका इलामको माइ नगरपालिका लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई दिइने क्षतिपूर्तिले उनका अन्य अधिकार कटौती नहुने कोलकोता उच्च अदालतको आदेशमा उल्लेख गरिएको छ। तिम्सिनालाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिन अदालतले बुधबार राज्य सरकारलाई आदेश दिएको छ। उच्च अदालतका प्रधानन्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षी भारद्वजको संयुक्त इजलासले […]