धानबालीमा क्षति: ६५% सम्म क्षतिपूर्ति दिने निर्णय

१० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्मलाई ३० प्रतिशत र ३ बिघाभन्दा बढीलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम दिइने।...

सम्बन्धित सामग्री

बाढीले धानबालीमा क्षति पुर्याए बीमामार्फत उचित क्षतिपूर्ति दिन माग

कृषि बीमालाई प्राथमिकता साथ संचालन गरेर लाखौँ किसानको जोखिम न्यूनिकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  भूमि अनुसन्धान तथा नीति सम्वादका लागि सहकार्यको आयोजनामा राजधानीमा आयोजित कृषि बीमा गोष्ठी कार्यक्रममा सहभागीहरूले...

धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।राह

वर्षाले धानबालीमा क्षति पुगेकालाई राहत रकम

तिलोत्तमा नगरपालिकामा बेमैसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वितरण गरिएको छ । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका २ सय ७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् ।

किसानले अझै पाएनन् धानको क्षतिपूर्ति

काठमाडौं, पुस ६ । भित्र्याउने बेला भएको बेमौसमी वर्षा र बाढीले धानबालीमा क्षति बेहोरेका किसानले अहिलेसम्म राहत पाउन सकेका छैनन्। पाकेको धान नष्ट भएको करिब दुई महिना पुग्दा पनि क्षतिपूर्ति बापतको रकम नपाएको किसानले गुनासो गरेका छन्। गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा गठित क्षति मूल्यांकन समितिले बाढी,पहिरो र डुबानले ११ अर्ब ८७ करोड रूपैयाँको धानबाली नोक्सान […]

पीडित किसानलाई क्षतिपूर्ति दिन मापदण्ड बनाइयो

काठमाडौं । सरकारले बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०८७ बनाएको छ । गत असोज महिनामा गएको बेमौसमी वर्षाका कारण बाढी, पहिरो वा डुवानबाट धानबालीमा क्षति पुगेका पीडित किसानलाई राहत वितरण प्रक्रियालाई सरल, पारदर्शी र व्यवस्थित गर्न सरकारले छट्टै मापदण्ड बनाएको हो । किसानलाई राहत वितरण गर्दा धानको न्यूनतम समर्थन […] The post पीडित किसानलाई क्षतिपूर्ति दिन मापदण्ड बनाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

धानबालीमा पूर्ण रूपमा क्षति भएका कृषकलाई ६५ प्रतिशत सरकारी क्षतिपूर्ति

मन्त्रिपरिषद्को २ मंसिरको निर्णयअनुसार बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट धानबालीमा क्षति पुगेका किसानहरूका लागि क्षतिपूर्ति दिने मापदण्ड तयार गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

काठमाडौं, कार्तिक २६ । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै मन्त्रालय राहत वितरणको […]

छुटाउनै नहुने आजका प्रमुख १० खबर

काठमाडौं। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी बागमति प्रदेशसभा स्थगित भएको छ। अर्को बैठक कात्तिक १० गते बस्ने जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्। नेप्से परिसूचक १४.७० अंकले घटेको

धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन्। बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।

पीडित किसानलाई क्षतिपूर्ति दिन खाद्यका लागि कृषि अभियानको माग

काठमाडौँ– खाद्यका लागि कृषि अभियानले वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै धानबाली भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा क्षति पुग्दा किसान मारमा परेको भन्दै राहत माग गरेको हो। ‘पीडित किसानलाई धान खेती स्याहार गर्न तत्कालिन सहायता र भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति […]