भारतमा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई ५० हजार दिइने

एजेन्सी । भारतमा कोभिडका कारण मृत्यु हुनेको परिवारले ५० हजार भारतीय रुपैया क्षतिपुर्ती पाउने भएका छन् । भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेपछी अव पिडीत परिवारले ५० हजार भारतीय रुपैयाँ पाउने भएको हो । भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको […]