टोक्यो, (एजेन्सी) । मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय अमानवीय भएको र यसले गर्दा मृत्युदण्ड विरुद्ध अपिल गर्ने समय नै नपाउने गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि यस्तो नियमको […]