नापोलीको लय कायम

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३ २ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन ।जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७ औं स्थानमा छ ।  रात

सम्बन्धित सामग्री

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

३० जेठ,  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् । विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम …

एकदिवसीय मान्यता कायम राख्न २ जित आवश्यक

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ […]

टियुको लय दुबईमा निरन्तर कायम राख्ने नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अन्तिम विदेश भ्रमणको रुपमा युएईमा प्रतिस्पर्धा गर्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीच हुने यस त्रिकोणात्मक ओडिआई सिरिज सोमबार देखि दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग सोमबार खेल्दै सुरुवात गर्नेछ । नेपाल लिग २ मा २८ खेलमा १२ […]

लिग टु : नेपाललाई यूएईमा लय कायम राख्ने चुनौती

१४ फागुन, काठमाडौं । ओडीआई मान्यता जोगाउँदै वान डे विश्वकपको क्वालिफायर खेल्ने लक्ष्यमा रहेको नेपाललाई सोमबारदेखि यूएईमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको शृखंलामा घरेलु मैदानमा गरेको प्रदर्शनलाई कायम राख्ने चुनौती हुनेछ । केही दिनअघि त्रिवि मैदान कीर्तिपुरमा भएको स्कटल्याण्ड र नामिबियासहितको लिग टु शृखंलामा नेपालले कीर्तिमानी प्रदर्शन गर्दै लिग टुको शीर्ष तीनमा रहने […]

आर्सनलको लय कायम

लन्डन । स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ ।  बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो […] The post आर्सनलको लय कायम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ ।

बार्सिलोनाको पुनरागमन जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पछिल्लो समय आफ्नो राम्रो प्रदर्शनको लय कायम राखेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा पछि परेको बार्सिलोनाले पुनरावलोकन गर्दै तीन पेनाल्टी पाएको लेभान्टेलाई पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो । लेभान्टेका लागि मोरालेस र मेलेरोले पेनाल्टीमा गोल गरे । तर […]

लयमा फर्किन संघर्षरत् सान्चो

२१ असोज, काठमाडौं । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड आएका जाडोन सान्चो २०२०/२१ को सिजनको शुरुआतमा सुस्त देखिएका छन् । बुन्डेसलिगामा उनले राम्रो प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा पनि उनले त्यही लय कायम राख्ने अनुमान गरिएको थियो । प्रशिक्षक ओले गुनार सोल्स्कजाइरले रासफोर्डलाई बेञ्चमा राखेर पनि सान्चोलाई मोका दिएका छन् । तर उनले आफूलाई साबित […]

लय कायम राख्ने इटालीको उद्देश्य

इटालीले अहिले लगातार उत्कृष्ट प्रदर्शन गरिहेको छ । युरो २०२० मा बुधबार स्विट्जरल्यान्डको सामना गर्दा इटालीको उद्देश्य यही लय कायम राख्ने हुनेछ । आफ्नो पहिलो खेलमा इटाली टर्कीविरुद्ध निकै बलियो देखिएको थियो ।