लिग टु : नेपाललाई यूएईमा लय कायम राख्ने चुनौती

१४ फागुन, काठमाडौं । ओडीआई मान्यता जोगाउँदै वान डे विश्वकपको क्वालिफायर खेल्ने लक्ष्यमा रहेको नेपाललाई सोमबारदेखि यूएईमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको शृखंलामा घरेलु मैदानमा गरेको प्रदर्शनलाई कायम राख्ने चुनौती हुनेछ । केही दिनअघि त्रिवि मैदान कीर्तिपुरमा भएको स्कटल्याण्ड र नामिबियासहितको लिग टु शृखंलामा नेपालले कीर्तिमानी प्रदर्शन गर्दै लिग टुको शीर्ष तीनमा रहने […]

सम्बन्धित सामग्री

लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

१ साउन, काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालका […]

लिग टु क्रिकेट : आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा नेपाल र […]

लिग टु क्रिकेट : नेपालले आज नामिबियासँग खेल्ने

२७ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ । लिग टु मा […]

लिग टु क्रिकेट : नेपालले आज अमेरिकासँग खेल्ने

२८ जेठ, काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा […]

विश्व लिग टु शृङ्खला अघि नेपालले अमेरिकामा २ अभ्यास खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आइसिसी क्रिकेट विश्व लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबिच हुने शृङ्खला अघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । क्यानको अनुसार नेपाल लिग टु को तयारी स्वरूप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० […]

अमेरिकामा हुने लिग टु श्रृखंलामा नेपालको पहिलो खेल ओमानसँग

१४ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको छ । […]

लिग टु अन्तर्गत नेपाल आज पीएनजीसँग खेल्दै

काठमाडौं, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज (बुधबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल युएईको सारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । आज दुबै टोली सुखद सुरुवात गर्न लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । यसअघिको इतिहास हेर्दा नेपालले पीएनजीविरुद्ध दुई एकदिवसीय खेल […]

विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

१ चैत, काठमाडौं । यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ । लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ–जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) […]

विश्वकप लिग टु छनोट : नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : विश्वकप क्रिकेट लिग टु क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ।  लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।जसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।...