स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पछिल्लो समय आफ्नो राम्रो प्रदर्शनको लय कायम राखेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा पछि परेको बार्सिलोनाले पुनरावलोकन गर्दै तीन पेनाल्टी पाएको लेभान्टेलाई पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो । लेभान्टेका लागि मोरालेस र मेलेरोले पेनाल्टीमा गोल गरे । तर […]